• २०८२ कार्तिक २६ बुधबार

लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य

kharibot

बुटवल । लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै भदौ ३१ गते राति १२ बजेदेखि नै प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएको हो । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधान १८३ को उपधारा २ बमोजिम २०८२ भदौ ३१ गते राति १२ बजेदेखि अन्त्य हुने गरी लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै