• २०८२ कार्तिक २६ बुधबार

जेनजी पुस्ता संसद भवनमा छिरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित

kharibot

काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै आज १: १५ बजे बस्ने तालिका रहेको राष्ट्रिय सभाको बैठक बुधबार अपराहन्न १: १५ बजे बस्ने जानकारी दिएको छ ।

आज बानेश्वर क्षेत्रमा भएको जेनजीको आन्दोलनका कारण संसद भवन क्षेत्र तनावग्रस्त बनेपछि बैठक स्थगित भएको हो । आन्दोलनमा उत्रिएका युवाहरु संसद भवन भित्र पसेका थिए भने प्रहरीले उनीहरुलाई रोक्न पानीको पोहोरा, अश्रुग्यास, रबरको गोली र हवाई फायर समेत गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै