• २०८२ कार्तिक २६ बुधबार

लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन

kharibot

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन भएको छ ।

एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो । पुनको मुटुमा समस्या भएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन सेन्टरमा उपचारको क्रममा निधन भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै