• २०८२ कार्तिक २६ बुधबार

श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु- निकिता पौडेल

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नछुटेपछि पत्नी निकिता पौडेलले न्याय नपाएसम्म लडिरहने बताएकी छन् ।

निकिताले सामाजिक सञ्जालमा लेख्दै आफु नथाकेको र नहारेको बताउदै संबिधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने बताएकी छन् ।

उनले भनेकी छन्- म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु । मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै