• २०८२ कार्तिक २६ बुधबार

गायिका रचना रिमाल अचानक विरामी, हेलिकोप्टरबाट उद्दार

kharibot

काठमाडौँ । रुकुम पश्चिमको सानिभेरी गाँउपालिकास्थित बेलटापुमा सन्चालन भैरहेको सांस्कृतिक  महोत्सवमा प्रस्तुति दिन पुगेकी गायिका रचना रिमाल अकस्मात बिरामी भएकी छन् ।

कार्यक्रममा प्रस्तुति दिनु अघि अचानक पेट दुखेपछि रिमाललाई उपचारको लागि चौरजहारी अस्पताल लिइएको र त्यहाँबाट पनि थप उपचारको लागी नेपाली सेनाको हेलिोप्टर मार्फत सुर्खेत पुर्याइएको थियो । 

रचनालाई एपेण्डीसाइड भएको चौरजहारी अस्पतालले जनाएको छ । रचनालाई आजै सुर्खेतबाट काठमाडौँ पुर्याइएको छ । उनको हाल काठमाडौँको ह्याम्स अस्पतालमा  भर्ना गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै