• २०८३ जेठ ११ सोमबार

बजेट ब्रिफकेससहित अर्थमन्त्री पौडेल (फोटो फिचर)

बजेट ब्रिफकेससहित अर्थमन्त्री पौडेल (फोटो फिचर)

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेट राखेको ब्रिफकेस लिएर बैठकमा उपस्थित भएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा मन्त्रिपरिषद्को बैठकमा जानेक्रममा पौडेलले बजेट ब्रिफकेससाथ लिएर गएका हुन् । यस बैठकले बजेट अनुमोदन गरेपछि अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै