• २०८२ कार्तिक २८ शुक्रबार

गणतन्त्र बाग्मती जस्तै हो, भ्रष्टाचारको ढल मिसिएकोले नाक खुम्च्याउनु परेको हो- दीपक राज गिरी

kharibot

काठमाडौँ । कलाकार दीपक राज गिरीले गणतन्त्रलाई बागमतीको संज्ञा दिएका छन् । गिरीले गणतन्त्र दिवसको शुभकामना दिदै गणतन्त्रलाई बागमतीको संज्ञा दिएका हुन् ।

उनले बागमतीमा सबैको आस्था र विश्वास भएपनि ढल मिसिएकाले सबैले नाक खुम्च्याउने बताउदै गणतन्त्र पनि भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु परेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  गणतन्त्र बाग्मती जस्तो हो ! आस्था र बिश्वास सबैलाइ छ , भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो ! 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै