• २०८२ कार्तिक २६ बुधबार

परराष्ट्रमन्त्री डा. राणा र न्यूजील्याण्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्सबीच भेटवार्ता भएको छ ।

मन्त्री राणाले न्यूजील्याण्डका विदेशमन्त्रीको  पिटर्सको यो पहिलो नेपाल भ्रमणले ऐतिहासिक क्षणको संकेत गर्छ भन्दै दुई देशबीचको दिगो साझेदारीमा गति थप्ने बताएकी छन् ।

उनले न्यूजील्याण्ड-नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन पिटर्ससँग मिलेर काम गर्ने बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै