• २०८२ जेठ ५ सोमबार

सुनको मूल्य घट्यो

kharibot

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ सय रुपैयाँले घटेर एक लाख ९०  हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

यस अघि बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै