• २०८२ जेठ ५ सोमबार

प्रदीप नेपालको निधन

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको थापाथलीस्थित नर्भिक अस्पतालमा मंगलबार अपराहन्न निधन भएको हो ।

नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि आजै ल्यााइएको थियो । 

कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए । 

उनी मनमोहन अधिकारी प्रधानमन्त्री हुदा सूचना तथा सञ्चार मन्त्री बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै