• २०८२ माघ ५ सोमबार

ललितपुर महानगरले महिला उद्यमी सम्मेलन गर्दै, सूचीकृतको आह्वान

kharibot

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी जेठ अन्तिम साता ‘महिला उद्यमी सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ ।

मंगलबार महानगरले सूचना जारी गर्दै सो सम्मेलनमा सहभागि हुन सूचीकृतको आह्वान गरेको छ ।

उक्त सम्मेलनमा सहभागी हुन इच्छुक महिला उद्यमीहरूले सूचना जारी भएको १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै