• २०८२ बैशाख ५ शुक्रबार

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, नियन्त्रणको प्रयास जारी

kharibot

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको एक कारखानामा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्रको एक प्लाष्टिक कारखानामा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै