• २०८२ कार्तिक २८ शुक्रबार

दीपक राज गिरीको टिप्पणी- प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार !

kharibot

काठमाडौँ । कलाकार दीपक राज गिरीले प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनिएको टिप्पणी गरेका छन् ।

प्रकास सपुतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंशा गरेपछि उनको फिल्म बसन्तलाई बहिष्कार गरिएको प्रसंगमा कलाकार गिरीले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । 

गिरीले समाज क्रुरता तर्फ गइरहेको समेत लेखेका छन् ।

उनले भनेका छन्-  

प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनियो ! मानौ तारिफको सट्टा गालि गरेको भए ? अर्को पक्षले बहिष्कार भन्थ्यो होला यस्को अर्थ समाज क्रुरता तर्फ….

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै