काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई हटाउने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई जानकारी दिए ।
यसअघि सरकारले कुलमानलाई तीन पटक स्पष्टीकरण सोधेको थियो ।