• २०८१ मङ्सिर ८ शनिबार

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्वस्थ भएका छन् ।

उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

ओलीले सामाजिक संजालमा लेखेका छन्- ‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै