• २०८१ असोज ११ शुक्रबार

त्रिशुली नदीले सुपर त्रिशुली हाइड्रोपावरको एक टिपर बगायो

kharibot

काठमाडौँ । त्रिशुली नदीले सुपर त्रिशुली हाइड्रोपावरको एक टिपर बगाएको छ ।

त्रिशुली नदीको बीचमा फसेका ४ टिप्पर र २ वटा एक्साभेटर मध्ये नदीको सतह बढ्दै गएपछि एक टिपर बगाएको हो ।

त्रिशुली नदी सतह बढीरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै