• २०८१ असोज ११ शुक्रबार

अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि 

kharibot

काठमाडौँ  । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आज देखि काठमाडौँमा हुदै छ । 

असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन त्रिविको स्मृति हलमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ ।

सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने बताइएको छ । यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक-पटक सर्दै आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै