• २०८० मङ्सिर २० बुधबार

नेपालमाथि यमनको १-० गोलको अग्रता

kharibot

काठमाडौँ । यमनले नेपालमाथि १-० को अग्रता लिएको छ ।

विश्वकप छनौट अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा यमनले खेलको ७२औं मिनेटमा गोल गर्दै १-० गोलको अग्रता लिएको हो । यमनका लागि ओमार अब्दुल्लाहले गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै