• २०८१ बैशाख १४ शुक्रबार

कार्तिकले ‘सत्यप्रेम की कथा’ का लागि लिए २५ करोड !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता कार्तिक आर्यनले आफ्नो रिलिज उन्मुख फिल्म ‘सत्यप्रेम की कथा’ का लागि २५ करोड भारु पारिश्रमिक लिएका छन् ।

यसमा उनको अपोजिट कियारा आडवाणी देखिएकी छिन् । जबकि यस फिल्ममा अभिनेत्री कियारालाई ४ करोड मात्रै पारिश्रमिक दिइएको बताइएको छ । 

फिल्मको हालै ट्रेलरसमेत सार्बजनिक भएको छ । ट्रेलरलाई दर्शकले अत्यन्त मन पराएका छन् । रिलिज भएको दुई दिनमा यस फिल्मको ट्रेलरलाई करोडौंको भ्यूजसहित दर्शकको साथ पाएको छ । 

अभिनेता कार्तिकले फिल्म भुल भुलैया- २ को सफलतापछि उनले आफ्नो पारिश्रमिक बढाएका हुन् ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै