• २०८१ बैशाख ८ शनिबार

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

kharibot

काठमाडौं । पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

यस बिचमा २ जना डिस्चार्ज भएका छन भने  १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन । 

आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै