• २०८१ बैशाख ८ शनिबार

बालेन शाह भारत प्रस्थान

kharibot

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह भारत प्रस्थान गरेका छन् ।

बालेनले आजैदेखि उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर भारत गएका हुन् ।

स्रोतका अनुसार बालेन व्यक्तिगत कारणले भारतको बैंगलोर गएको बुझिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै