• २०८१ बैशाख ७ शुक्रबार

आइपिएल फाइनल: गुजरातले चेन्नईलाई दियो २१५ रनको लक्ष्य

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको हो ।

गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ४७ बलमा ९६ रन बनाएका थिए । त्यस्तै रिद्धिमान शाहले ५४ रन बनाए भने शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्डेयले २१ रन बनाएका थिए ।

त्यसैगरी मथीशा पथिरानाले २ विकेट लिए भने दीपक चहर र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै