• २०८१ बैशाख ७ शुक्रबार

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

kharibot

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । जसमा कुल बजेटमध्ये चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२० प्रतिशत विनियोजन गरिएको छ ।

यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । सरकारले अघिल्लो वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखको बजेट ल्याएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै