• २०८१ बैशाख ७ शुक्रबार

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज

kharibot

काठमाडौं । सरकारले प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत्तले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने घोषणा गरेका हुन् । 

साथै अर्थमन्त्री महतले अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने घोषणा गरेका छन् । उनले भने, ‘अत्यावश्यकबाहेक नयाँ भवन निर्माण गरिने छैन, अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै