• २०८१ बैशाख १३ बिहीबार

आज हुन सकेन आइपिएल फाइनल

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल बर्षाका कारण स्थगित भएको छ ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा हुने यो खेल लगातार बर्षा भएपछि आज स्थगित भएको हो ।

अब चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच हुने यो खेल सोमबार नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि नै शुरु हुने आइपिएलले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै