• २०८१ बैशाख ७ शुक्रबार

काभा महिला भलिबल: आज नेपाल उज्वेकिस्तानसँग भिडदै

kharibot

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तान बिचमा प्रतिस्पर्धा हुदैँछ ।

तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान साढे ११ बजेवाट सुरु हुनेछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएर आज खेल्न आईपुगेको हो । यस अघि नेपाल भारतसँग पराजित हुन पुगेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै