• २०८१ बैशाख ८ शनिबार

सिके राउतको भाजपाका विदेश विभाग प्रमुख चौथाइवासँग भेटवार्ता

kharibot

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारत भ्रमणमा रहेका छन् ।

आजै दिल्ली पुगेका राउतले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालासँग भेटवार्ता गरेका छन् ।

राउत तीन दिनको भ्रमणमा शनिबार नै भारत पुगेका हुन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै