• २०८१ बैशाख ८ शनिबार

अर्जेन्टिनामा भेटियाे सबैभन्दा लामाे घाँटी भएको डायनासोरको जीवाश्मा

kharibot

काठमाडौं । अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन् । 

उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो । 

सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानवाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

यद्धपी उनीहरु कोही पनि घाइत भने भएनन् । यसअघि  सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै