काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९४४ जनामा गरिएको परीक्षणबाट ३० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा १३ जना संक्रमण मुक्त भएका छन् ।
आज थपिएका सँगै नेपालमा २४ घण्टामा ८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।