• २०८१ बैशाख ८ शनिबार

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

kharibot

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ८ सय ३९ जनामा गरिएको परीक्षणबाट २४ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा नेपालमा १५ जना संक्रमण मुक्त भएका छन् । 

आज थपिएका सँगै नेपालमा २४ घण्टामा ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै