• २०८१ बैशाख ७ शुक्रबार

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

kharibot

बाजुरा । बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्प आउने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै