• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

kharibot

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

उनी शनिबार साँझ काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेल पेटमा समस्या भई उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालले हाल उनी चिकित्सकको निगरानीमा रहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै