• २०८१ बैशाख ११ मंगलबार

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी र जनमत पार्टी

kharibot

रूपन्देही । लुम्बिनी सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएको छ ।  

लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एकजना मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेका नेता लीला गिरी नेतृत्वको  प्रदेश सरकारमा सहभागी माओवादीका  जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी जनमतका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै