• २०८१ बैशाख ७ शुक्रबार

गोरखा पुगे राष्ट्रपति पौडेल

kharibot

काठमाडौं ।  राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल शुक्रबार गोरखा पुगेका हुन् ।

उनले प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै