• २०८१ बैशाख ८ शनिबार

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

kharibot

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ ।

टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो ।

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो । 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै