• २०८१ बैशाख १२ बुधबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

kharibot

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आइतबार  सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार आगामी वैशाख २६ देखि जेठ ५ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने बोर्डले उल्लेख गरेको छ ।

जसमा कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको समय तालिका सार्वजनिक गरिएको छ ।

परीक्षा तालिका हेर्न यहाँ क्लीक गर्नुहोस् 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै