• २०८१ बैशाख १४ शुक्रबार

सुरक्षा ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीपनि सहभागी

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ ।

सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतको विषयमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायका प्रमुखलाई ब्रिफिङ गरिरहेको र सो बैठकमा देउवा र ओली सहभागी भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै