• २०८१ बैशाख १३ बिहीबार

जितपछि शिर्ष स्थानमा रहेको नापोलीले अन्तर बढायो

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत नापोलीले स्पेजियालाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा नापोलीले स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरेका थिए भने खभिचा कभाराट्सखेलियाले एक गोल गरेका थिए ।

यो जितपछि नापोलीको २१ खेलमा ५६ अंक भएको छ । इटालियन सिरी ए को शिर्ष स्थानमा रहेको नापोली दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा १६ अंकले अगाडी रहेको छ । यद्यपी इन्टर मिलानले एक खेल कम खेलेको छ ।

त्यस्तैगरी स्पेजियाको भने २१ खेलमा १८ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै