• २०८१ बैशाख ८ शनिबार

ओलीसँग बेलायतकी राजदुत पोलिटको भेटवार्ता

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतकी राजदुत निकोला काथ्रिन पोलिटले भेटवार्ता गरेकी छन् ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षिय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा परराष्ट्र मन्त्री विमला राई पौड्याल पनि उपस्थित रहेकी थिइन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै