• २०८१ बैशाख १२ बुधबार

परराष्ट्रमन्त्री पौड्यालको पहिलो बिदेश भमण श्रीलंकावाट

kharibot

काठमाडौं ।  परराष्ट्र मन्त्री बिमला राई पौड्यालको पहिलो बिदेश भमण श्रीलंकावाट हुने भएको छ । 

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्रमन्त्री पौड्याल श्रीलंका जान लागेकी हुन ।

उनको श्रीलंका भमणलाई मन्त्रीपरिषदको सोमवार बसेको बैठकले स्विकृत गरेको छ । 

मंगलवार देखी कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले टाट परे पछि बौतरिने क्रममा श्रीलंकाले यो बिशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्रमन्त्री पौड्यालले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै