• २०८१ बैशाख ७ शुक्रबार

मुम्बई एयरपोर्टमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

kharibot

मुम्बई । मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोड भन्दा बढी मूल्यको लागुपदार्थ  नियन्त्रण गरिएको छ ।

छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी दिएका छन् । 

हेरोइन कागजातको फोल्डर कभरमा लुकाइएको थियो भने कोकेन कपडाको बटनमा  लगाइएको  पाइएको छ । 

दुई छुट्टाछुट्टै घटनामा ३१.२९ करोड मूल्यको ४ दशमलव ४७ केजी हेरोइन र १५ अर्ब ९६ करोड मूल्यको १.५९६ केजी कोकिन बरामद गरिएको  को ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै