• २०८१ बैशाख ४ मंगलबार

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

kharibot

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

आगामी माघ ९ र १० गते काठमाडौंमा बस्ने बैठकमा निर्वाचनको समीक्षासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका प्रवक्ता सुरेश आचार्यले जानकारी दिएका छन् । 

सो बैठकले राप्रपा नेपालले आगामी कार्यदिशा निर्धारण गर्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै