• २०८१ बैशाख ८ शनिबार

मङ्सिर २० गतेको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौँ । मन्त्रिपरिषद्को मङ्सिर २० गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री कार्कीले चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको बताएका छन् ।

संसद् सचिवालयका महासचिवले चोलेन्द्रलाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएको अवस्थामा मन्त्री कार्कीले आगामी संसदमा चोलेन्द्रविरुद्ध महाअभियोग प्रस्तावमाथि छलफल हुने बताएका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मन्त्री कार्कीले भने- 'प्रतिनिधिसभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन पेश भएको छ । त्यो अर्को प्रतिनिधसिभामा छलफल हुने हो, त्यो विषय जीवितै छ । यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधिसभामा हुन्छ, र छलफल भएरै निर्णयमा पुग्छ ।’

मन्त्रिपरिषदका निर्णयहरु:


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै