• २०८१ बैशाख १३ बिहीबार

विनोद चौधरीलाई ६ हजार बढी मतको अग्रता 

kharibot

परासी । नवलपरासी पश्चिम–१ मा नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार चौधरीले २७ हजार ४ सय ९३ मत प्राप्त गरि अग्रस्थानमा छन् । 

चौधरीले ६ हजार ५ सय ३१ मतको अग्रता लिएका छन् । त्यस्तै जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदेश त्रिपाठीले २० हजार ९ सय ६२ मत ल्याई दोश्रोमा छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी १२ हजार ३ सय ५० मतका साथ तेश्रोमा रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै