• २०८१ बैशाख ७ शुक्रबार

चुनावको नतिजा आउदै गर्दा ओलीको प्रचण्डलाई टेलिफोन

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन् ।

टेलिफोन कुराकानीमा बढाई साटासाट भएको र ओलीले आगामी दिनमा मिलेर बढ्न आग्रह गरेका थिए ।

प्रचण्डले आफुहरु हाल गठबन्धनमा रहेको र चुनावको पुरै परिणाम आइनसकेकोले परिश्थिति हेरेर छलफल गर्ने जवाफ दिएको उनका प्रेस संयोजक सुर्य किरणले खरीबोटलाई जानकारी दिए ।

ओलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि टेलिफोन गरेर बधाई दिएको बताइएको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै