• २०८१ बैशाख ८ शनिबार

एमाले महासचिव शंकर पोखरेललाई हराउदै माओवादीकी शर्मा विजयी

kharibot

दाङ । दाङ-२ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् ।

शर्माले नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई पराजित गरकी छन् ।

माओवादीकी उम्मेदवार रेखाले २६ हजार ८७७ मत प्राप्त गरेकी छन् भने पोखरेलले २६ हजार ६८१ मत ल्याएका छन् । पोखरेल १९६ मतान्तरले पराजित भएका हुन् ।

रेखा गठबन्धनबाट साझा उम्मेदवार रहेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै