• २०८१ बैशाख १२ बुधबार

गुल्मी-१ मा चन्द्र भण्डारी ११७ मतले अगाडी

kharibot

काठमाडौं । गुल्मी-१ मा नेपाली काँग्रेसका उम्मेदार चन्द्र भण्डारीले अग्रता बनाएका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार भण्डारीले ३ हजार ९२५ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ३ हजार ८०८ मत प्राप्त गरेका छन् । अहिलेसम्मको मत गणनामा भण्डारी ११७ मतले अगाडी रहेका छन् ।

यस क्षेत्रमा राप्रपाका गणेश पाण्डेको ११९ मत आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै