• २०८१ बैशाख ८ शनिबार

भक्तपुर-१ मा प्रेम सुवालको फराकिलो अग्रता

kharibot

भक्तपुर । भक्तपुर-१ मा प्रतिनिधिसभा तर्फ नेपाल मजदुर किसान पार्टीले अग्रता बढाएको छ ।

मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका प्रेम सुवालले २० हजार ३६२ मत प्राप्त गर्दै फराकिलो अग्रता बनाएका छन् ।

त्यस्तै उनलाई नेकपा एमालेका नवराज गेलालले १० हजार ६२१ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

अहिले सुवाल गेलाल भन्दा ९ हजार ७४१ मत अन्तरले अगाडी रहेका छन् ।

त्यस्तै राप्रपाका भरतबहादुर खड्काले ८ हजार ३३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका सुनिल गोठेले ४ हजार ४२१ मत प्राप्त गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै