• २०८१ बैशाख ४ मंगलबार

कपिलवस्तु-१ मा एमालेको फराकिलो अग्रता, माओवादीका बलदेव पछाडी

kharibot

कपिलवस्तु । कपिलवस्तु- १ प्रतिनिधिसभा तर्फ नेकपा एमालेले फराकिलो अग्रता हासिल गरेको छ ।

एमालेबाट उम्मेदवार बनेका बलराम अधिकारीले अहिलेसम्म १५ हजार ३४४ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादीका चक्रपाणी खनाल बलदेबले ७ हजार ४८२ मत प्राप्त गरेका छन् । अहिलेसम्मको गणना अनुसार अधिकारी खनालभन्दा ७ हजार ८६२ मतले अगाडी रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा जनमत पार्टीका नरेन्द्र चौधरीलले ६ हजार ५८१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै