• २०८१ बैशाख ७ शुक्रबार

ओखलढुंगामा काँग्रेसको अग्रता कायमै, एमालेका सुनुवार पछाडी

kharibot

ओखलढुंगा । ओखलढुंगाबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार रामहरी खतिवडाले अग्रता बनाएका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार खतिवडाले १८ हजार ७५३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका यज्ञ सुनुवारले १४ हजार ९८८ मत प्राप्त गरेका छन् । अहिलेसम्मको गणनामा खतिवडाले सुनुवारले भन्दा ३७६५ मत बढी प्राप्त गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै